म्याग्दीका सांसद रेशम ले रोष्ट्रमबाटै च्याते गण्डकीको बजेट किताब ।
नेकपा माओवादीका सांसद रेशम जुग्जालीले रोष्ट्रमबाटै गण्डकीको बजेट किताब च्यातेका छन । गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका जुग्जालीले गण्डकीको वार्षिक विकास कार्यक्रमकाे किताब साेमबार रोष्ट्रममा च्यातेका हुन । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका लागि रोष्ट्रममा पुगेका जुग्जाली आफ्नो जिल्ला म्याग्दीलाइ बजेटले कुनै सम्बाेधन नगरेकाे आक्रोस व्यक्त गर्दै […]
Continue Reading