माथिल्लो कर्णाली विकासको पहुँच भन्दा टाढै रहेछ: राज्य मन्त्री गमता विक ।
कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास राज्य मन्त्री गमता विकले माथिल्लो कर्णाली अझै विकास पहुँच बाट टाढा रहेको बताएकी छिन । चालु आर्थिक वर्षमा मन्त्रालयको तर्फबाट हुम्ला जिल्लामा सञ्चालित परियोजनाहरुको स्थलगत अनुगमनका क्रममा प्रदेशसभाका सभामुख नन्दा गुरुङ्गसहित हुम्ला पुगेकी राज्यमन्त्री विकले जिल्लाका पालीकाहरूको अनुगमनका क्रममा यस्तो बताएकी हुन् । ‘भौगोलिक हिसाबले देशकै ठूलो […]
Continue Reading