उपलब्धिमुलक र कार्यान्वयन योग्य आयोजना मात्र छनौट गर्नुहोस् : मुख्यमन्त्री कँडेल ।
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा उपलब्धि मुलक र कार्यान्वयन योग्य योजनाहरू मात्र छनौट गर्न निर्देशन दिएका छन। कँडेलले प्रदेश समन्वय परिषद्को सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको कर्णाली प्रदेश समन्वय परिषद्को एघारौं बैठकलाई सम्बोधन गर्दै प्रदेश र स्थानीय तहलाई क्रमशः आत्म निर्भर […]
Continue Reading