सल्यानमा पहिरोले अवरुद्ध राप्ती राजमार्ग १४ घण्टापछि खुल्यो
अविरल वर्षातसँगै आएको पहिरोले अवरुद्ध भएको राप्ती राजमार्ग १४ घण्टापछि खुलेको छ । सोमबार बेलुकी चोरखोलामा खसेको पहिरो मंगलबार बिहान मात्र जेसिबीले हटाएपछि अवरुद्ध सडक खुलेको हो । कपुरकोट गाउँपालिका ३ चोरखोलामा खसेको पहिरोका कारण राप्ती राजमार्ग सोमबार बेलुकी ६ बजेदेखि अवरुद्ध भएको थियो । रातिको समयमा जेसिबीले काम गर्न नसकेपछि अवरुद्ध सडक तत्काल खुल्न […]
Continue Reading