राजावादीको आन्दोलन रोक्न दुई महिनासम्म अनशन, धर्ना, जुलुस गर्न निषेध
राजतन्त्र समर्थकको आन्दोलनचर्कंदै गएपछि सरकारले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा अनशन, धर्ना, घेराउ, जुलुस‚ सभा लगायतका विरोधका कार्यक्रम गर्न नदिने भएको छ। जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। सिफल‚ बल्खु र कोटेश्वर आकाशे पुलदेखि बालकुमारीसम्मको क्षेत्र बाहेक अन्यत्र कार्यक्रम गर्न निषेध गरिएको हो। नारायणहिटी क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शनकारीले प्रधानमन्त्री निवास बालुवाटार घेर्ने प्रयास […]
Continue Reading