गोपाल जिएमको नयाँ गीत “कुन बजार घुमाईदिउँ” रिलिज (भिडियो)
नेपालगन्ज : युवा पुस्ताले निकै रुचाउने गायक हुन् गोपाल जिएम । युवा अवस्थाका दर्शक स्रोताको स्वादलाई बुझ्न सक्ने सर्जक एवम् गायकको रुपमा आफ्नो छबि बनाएका गोपाल लामो समयपछि सांगीतिक कार्यमा कमव्याक भएका छन् । द्रुत गतिमा बढिरहेको गोपालको सांगीतिक यात्रालाई करिव २ वर्ष अघि कोरोनाले ठप्प रोकिदिएको थियो। त्यसो त कोरोना कहरकोबीचमा गोपालका केही सांगीतिक […]
Continue Reading