ट्राफिक कार्यालय बाँकेद्वारा फागुनमा ३५ लाख बढी राजश्व संकलन
बाँके ट्राफिकले चालु आर्थिक वर्षको हालसम्म करिब २ करोड राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म बाँके ट्राफिकले ट्राफिक नियम उल्लंघन गर्नेमाथि कारवाही गरेको हो । सबैभन्दा धेरै राजश्व फागुन महिनामा उठाएको बाँके ट्राफिकले जनाएको छ । सबैभन्दा कम राजश्व साउन महिनामा उठाएको छ। साउनमा १० लाख ४७ हजार ५ सय […]
Continue Reading