जनयुद्ध हैन, शसस्त्र द्वन्द भन्न मिल्छ !
गौरी ओली आज जनयुद्ध दिबस भनिरहदा मेरो अन्तर मनले चाहिँ यस्लाइ जनयुद्ध मान्न सकिरहेको छैन । जनयुद्ध भनेको त समग्र जनताले आफ्नो हकहितको लागि स्वस्फूर्त रुपमा संचालित युद्ध हुनुपर्ने हो, यो त त्यसो नभै जनयुद्धका नाममा १७ हजार निर्दोष जनताको कत्लेयाम गरेको युद्ध थियो त्यसैले यस्लाइ जनयुद्ध हैन शसस्त्र द्वन्द भन्न मिल्छ । २०५२ फाल्गुन […]
Continue Reading