कमर्चारीलाई मुख्यमन्त्री कडेलको निर्देशन: परम्परागत कार्यशैली बाट मुक्त हुनुहोस ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले परम्परागत कार्यशैली बाट मुक्त भएर कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन । कर्मचारीतन्त्रमा अझैपनि हिजकै शैली कायम रहेको बताउदै मुख्यमन्त्री कडेलले त्यस्तो शैली सुधार्न नसके अपेक्षित नतिजा हासिल नहुने बताए । आफूले सम्हालेको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्र्तगतको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कडेलले मन्त्रालय सेवाग्राहलाई दुःख […]

Continue Reading

पत्रकारको सुरक्षामा राज्यको संरक्षण अपरिहार्य छ : मुख्यमन्त्री कँडेल ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षामा राज्यको भूमिका संरक्षण अनिवार्य रहेको बताएका छन् । आज कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको पत्रकार स्वास्थ्य बीमा पाेलेसी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पत्रकारिता पेशा जोखिमपूर्ण मात्र नभई लोकतन्त्रको मेरुदण्ड भएको बताएका हुन । उनले भने, “पत्रकारिता सधैं सत्य खोज्ने, […]

Continue Reading

पुर्नसंरचनाको प्रतिवेदन लाई लिएर कर्मचारीहरु भयवित नहुन मुख्यमन्त्री कँडेलकाे आग्रह ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पुर्नसंरचनाको प्रतिवेदन लाई लिएर कर्मचारीहरु भयवित नहुन आग्रह गरेका छन । आयुर्वेद चिकित्सकहरुसँगको छलफलमा मुख्यमन्त्री कँडेलले प्रशासनिक पुर्नसंरचना हुँदा कर्णालीमा हाल कार्यरत कर्मचारीको बृति विकासमा कुनै बाधा पर्न नदिईने विषयमा सरकार सचेत रहेको बताएका हुन । उनले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरुको बैज्ञानिक पुर्नसंरचना आवश्यक […]

Continue Reading

संयुक्त सरकारले विकासको लहर ल्यायो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशमा विकासको लहर ल्याएको बताएका छन्। महोत्तरी जिल्लाको मटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले)जस्ता मुलुकका दुई ठूला राजनीतिक पार्टी मिलेर बनेको वर्तमान सरकार विकास र सुशासनका पक्षमा अहोरात्र खटेको बताए। उनले एमाले, कांग्रेस, लोसपा, जनमतसहितको वर्तमान संयुक्त सरकारले स्पष्ट नीति तथा कार्यक्रमसहित देशको […]

Continue Reading

मधेसमा खडेरी : तत्कालीन र दीर्घकालीन योजना बनाउँदै सरकार

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मधेस प्रदेशमा परेको खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीर रूपमा लागिपरेको बताएका छन्। बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले मधेसमा रहेको खोनपानीको समस्या समाधानका लागि सरकारले तत्कालीन र दीर्घकालीन योजनाहरु बनाइरहेको पनि बताए। मानवीय कारणले उत्पन्न समस्याको दीर्घकालीन समाधानका […]

Continue Reading

पुष्पलालको विचारलाई व्यवहारमा लागू गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले)का स्थायी कमिटी सदस्य यामलाल कँडेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको विचारलाई व्यवहारमा लागू गर्न आवश्यक रहेको बताएका छन। नेकपा (एमाले) जिल्ला कमिटी सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको ४७औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले ५ जना बाट शुरु भएको कमिन्युस्ट बिचार अहिले […]

Continue Reading

विद्या भण्डारीलाई राजनीतिमा ल्याउन हुन्न भन्नेमा बहुमत

नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेश गराउन नहुने मत बढेको छ। केन्द्रीय कमिटीको सोमवार र मंगलवारको बैठकमा बोल्ने अधिकांश नेताले भण्डारीलाई राजनीतिमा प्रवेश गराउन नहुने मत राखेका छन्। उनीहरूले गणतन्त्रको गौरवको रूपमा रहिसकेको व्यक्ति दलको राजनीति गर्ने विषय मात्रै नभएको बताए। बैठकबारे जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गणतन्त्रको गौरवको रूपमा रहिसकेका […]

Continue Reading

एमाले केन्द्रीय कमिटी बैठकमा ४९ जनाले धारणा राखे, मंगलवार पुनः बस्ने

नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न भएको छ। ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आआफ्ना धारणा राखेका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र […]

Continue Reading

कांग्रेसको आदर्श र सिद्धान्त सबैभन्दा राम्रो छ : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस समाजवादी पार्टी भएको दावी गर्दै प्रतिष्पर्धी पार्टीमध्ये कांग्रेसको आदर्श र सिद्धान्त सबैभन्दा राम्रो भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीको सिद्धान्त र आदर्श अहिले सबैभन्दा महत्वपूर्ण कुरा […]

Continue Reading

भोलि बिहानदेखि मनसुन थप सक्रिय हुने सम्भावना, धेरै ठाउँमा ठूलो पानी पर्ने

भोलि बिहान सबेरै पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीले देशभर वर्षा गराउने मौसमविद्ले बताएका छन् । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले देशभर नै फैलिने खालको मौसम प्रणाली नभइ विभिन्न प्रदेशका पनि पहाडी क्षेत्रका कुनै-कुनै ठाउँमा भारी वर्षा हुने खालको प्रणाली विकास भएको जानकारी दिइन्। उनका अनुसार तराइमा अझै राम्ररी पानी पर्ने खालको प्रणाली देखिएको छैन। […]

Continue Reading