राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्यो : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिलाई माओवादीले परास्त गरेको दाबी गर्नुभएको छ । शनिवार काठमाडौँमा आयोजित तामाङ मुक्ति मोर्चाको वागमती प्रदेश प्रथम अधिवेशनमा बोल्दै उनले यस्तो दाबी गर्नुभएको हो। उहाँले माओवादी केन्द्रले गरेको जनप्रदर्शनले राजावादी शक्तिको चलखेल र षड्यन्त्रमाथि ठूलो धक्का दिन सफल भएको जिकिर गर्नुभयो। उहाँले प्रतिगामी शक्तिले पुनः चलखेल गर्नसक्ने […]
Continue Reading