बयानको लागि पल शाहलाई कावासोती लगियो
काठमाडौं : एक नाबालिक गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहलाई कावासोती लगिएको छ। पललाई वयानको लागि बुधबार नवलपरासी पुर्वको सरकारी वकिल कार्यालय कावासोती लगिएको हो। पीडित गायिकाले गैंडाकोटमा पनि पल विरुद्ध उजुरी दिएको थिइन। जसका कारण तनहुँको बयानपछि पललाई मंगलबार गैंडाकोट लगिएको थियो। अनुसन्धानका लागि अदालतले पल शाह माथि हाल थप १२ […]
Continue Reading