कोहलपुर नजिकै ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालगन्ज–कोहलपुर सडकखण्डको गोल्छा नजिकै ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कर्णाली प्रदेश ०२–००१ ख ००८८ नम्बरको ट्रकले पैदल हिंडिरहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ का ६० वर्षीय मनबहादुर केसीको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका केसीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गएराती मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । ठक्कर दिने […]

Continue Reading

सर्वदलीय बैठक सुरु, सहभागी भएन एमाले

काठमाडाैँ । प्रधान मन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले भने अनुपस्थित छ । यसअघि सत्ता गठबन्धनका ५ दलको बैठक बसेको थियो । बैठकमा प्रधान मन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता […]

Continue Reading

आजदेखि सुदूरपश्चिमका ७ जिल्ला सहित मुलुकभरका ५७ जिल्लामा विद्यार्थीलाई कोरोना खोप

काठमाडौं-सरकारले आज देखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदै छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा आज पुस ४ देखि १४ गतेसम्म १२-१७ वर्ष समूहका विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिइन्। उनका अनुसार प्रदेश नं १ का ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, […]

Continue Reading

लागुऔषधसहित दुई जना पक्राउ

कैलाली- कैलालीमा लागुऔषधसहित एक जना पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटी गएको प्रहरी टोलीले धनगढी उप–महानगरपालीका वडा नम्बर–२ मिलन चोकबाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनगढी उप–महानगरपालीका वडा नम्बर ८ बस्ने १८ वर्षीय शैलेस चौधरी र सोहि ठाउँ बस्ने २४ वर्षीय संदिप श्रीवास्तबलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। […]

Continue Reading

बालिका बलात्कृत भएपछि सिस्ने हिमाल बालगृह बन्द

रुकुम (पूर्व) : पाँच वर्षदेखि सञ्चालनमा रहेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ स्थित सिस्ने हिमाल बालगृह बन्द भएको छ। २०७४ मा अभिभावक नभएका बालबालिकालाई आश्रय दिन बालगृह स्थापना गरिएको थियो। बालगृह सञ्चालकका छोराले बालगृहमा रहेकी एक बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भएपछि बाल गृह बन्द गराइएको हो। एक महिना अघि उक्त घटना सार्वजनिक भएकै दिन आठबीसकोट नगरपालिकाले […]

Continue Reading

कपाल रोप्न ऋण !

चितवन । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ। चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो। अस्पतालले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचार शुल्क किस्ताबन्दीमा तिर्न पाइने व्यवस्था गरेको छ। अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर किस्ताबन्दी सुविधा दिएको […]

Continue Reading

पाटीलाई बलियो शक्ति बनाउनु पर्छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पाटीलाई बलियो शक्ति बनाउनु पर्ने बताएका छन । नेकपा एमाले दाङ क्षेत्र नम्वर ३ ले दंगाली कम्युनिष्ट आन्दोलनका योद्धा जनताका प्रिय नेता श्रीमणी आचार्यको १४ औँ स्मृति दिवसका अवसरमा उरहरीमा आयोजित श्रीमणी स्मृति सभा कार्यक्रममा बोल्दै उनले देश र जनताको समृद्धिका लागी पाटीलाई बलियो शक्ति बनाउनु पर्नेमा जोड दिएका छन […]

Continue Reading

एमाले विभाजित गर्न सभामुख पार्टी कार्यकर्ता बने : विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले विभाजित गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले नांगो ढंगले पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाएका छन्।  एमाले निकट राष्ट्रिय वाणिज्य महासंघको कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भने, ‘यो संसद्‌बाट अब मुलुकले कुनै राम्रो अपेक्षा गर्न सक्दैन। सत्ता पक्ष र सभामुखले संसद्‌मा नौटंकी देखाइरहेका छन्। एमाले विभाजन गर्न सभामुखले पदीय मर्यादा भुलेर नांगो […]

Continue Reading

कैलालीमा घाँटी रेटेर युवकको हत्या

धनगढी : कैलालीमा घाँटी रेटेर एक युवकको हत्या गरिएको छ। जिल्लाको जानकी गाउँपालिका-९ अमरावती सामुदायिक वनमा एक युवकको हत्या भएको हो। जानकी–९ कै २५ वर्षीय अरुण दासको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनी जंगलमा घाँटी रेटेको अवस्थामा मृत फेला परेका छन्। घटनास्थलमा प्रहरी टोली पुगेको र अनुसन्धानमा कुकुरको प्रयोग […]

Continue Reading

बिजुलीको गतिमा ओमिक्रोन फैलिरहेको छ : फ्रान्सेली प्रधानमन्त्री

काठमाडौं– फ्रान्सका प्रधानमन्त्री जीन कास्तेक्सले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन युरोपेली मुलुकमा बिजुलीको गतिमा फैलिरहेको बताएका छन्। उनले आगामी वर्षको सुरुमा यो भेरियन्ट  युरोपमा प्रभावशाली हुने चेतावनी दिएका छन्। कास्तेक्सको यो चेतावनीसँगै फ्रान्सले बेलायतबाट आउने यात्रुलाई यात्रामा प्रतिबन्ध लगाएको छ। अहिलेसम्म, बेलायतमा सबैभन्दा बढी ओमिक्रोन संक्रमण फेला परेका छन्। शुक्रबार मात्र १५ हजार जनामा ओमिक्रोन संक्रमण […]

Continue Reading