एमसीसी पासका लागि प्रचण्डजी र मैले हस्ताक्षर गरि पठाएका छौं : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पास गराउने भनेर हस्ताक्षर गरेर नै पठाएको बताएका छन् । बेलायतमा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिएर बिहीबार स्वदेश फर्किएको प्रधानमन्त्री देउवाले त्रिभुवन अन्र्तराष्ट्रिय विभानस्थलनमा सञ्चारकर्मीसँग उक्त कुरा बताएका हुन् । उनले सञ्चारकर्मीसँग भने, […]
Continue Reading