चितुवाको छालासहित कोहलपुरबाट ३ जना पक्राउ
नेपालगन्ज : वन्यजन्तुको छाला सहित कोहलपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। वन्यजन्तुको छाला ओसारपसार भइरहेको भन्ने विशेष सुचनाको आधारमा कोहलपुरको एक गेस्ट हाउसबाट चितुवाको छाला १ थान सहित ३ जना पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा सुर्खेतको पंचपुरी नगरपालिका ७ का २४ वर्षीय रमेश बयक, सोही ठाउँका २८ वर्षीय रमेश विसी […]
Continue Reading