४१ वर्षपछि जेलमुक्त भएर दीपक घर पुगे, आमासँग बोल्नै सकेनन्

भगीरथ भण्डारीइलाम । फाकफोकथुम गाउँपालिका पूख्यौली घर भई हाल माईनगरपालिका १० का दिपक तिम्सिना घर आईपुगेका छन् । ४० वर्षदेखि भारतीय जेलमा जीवन बिताइरहेका दिपका शनिवार जेलमुक्त भएपछि आईतबार इलामको माईनगरपालिकाको घरमा आईपुगेका हुन । कोलकातास्थित ‘दमदम सेन्ट्रलमा रहेका दिपक ४० वर्षपछि घर आईपुगेका दिपक आमासँग केही बोल्न सकेनन् । ४१ वर्षपछि छोरो भेट्दा खुशी बनेकी […]

Continue Reading

ट्राफिक कार्यालय बाँकेद्वारा फागुनमा ३५ लाख बढी राजश्व संकलन

बाँके ट्राफिकले चालु आर्थिक वर्षको हालसम्म करिब २ करोड राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म बाँके ट्राफिकले ट्राफिक नियम उल्लंघन गर्नेमाथि कारवाही गरेको हो । सबैभन्दा धेरै राजश्व फागुन महिनामा उठाएको बाँके ट्राफिकले जनाएको छ । सबैभन्दा कम राजश्व साउन महिनामा उठाएको छ। साउनमा १० लाख ४७ हजार ५ सय […]

Continue Reading

एन्फा प्रेसिडेन्ट लिग: लेकाली र सैनिकबिचको खेल बराबरीमा सकियो

नेपालगन्ज : एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबिचको खेल १–१ को बराबरीमा सकिएको छ । बराबरीपछि दुबै टोलीले लिगमा पहिलो पटक १ अंक जोडदै खाता खोलेका छन । नेपालगन्ज रंगशालामा पहिलो हाफमा झापाको सैनिक युथको तर्फबाट प्रशान्त अवस्थीले ३८ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए […]

Continue Reading

किशोरी बलात्कार र हत्या प्रयासका आरोपी जुनेद डेढ महिनापछि बाँके प्रहरीको फन्दामा

बाँके चैत ४ गते ।नेपालगन्जकी १५ वर्षिया किशोरीलाई बलात्कार र हत्या प्रयास गर्न खोज्ने युवकलाई बाँके प्रहरीले पक्राउ गरी आज सावर्जनिक गरेको छ । गत माघ १६ गते विद्यालयबाट घर फर्किदै गरेकी ती किशारीलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४, घोसीटोल निवासी २० वर्षिय जुनेद हल्वाइले बलात्कार र हत्या प्रया गरेका थिए । करिव डेढ महिनादेखि फरार […]

Continue Reading

बाँकेको धम्बोझी र धादिङ समाज विजयी

नेपालगन्ज, फागुन ३ गतेलुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लब बाँके र प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा विजयी सुरुआत गरेका छन ।धम्बोझीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १–० ले पराजित गरेको छ । खेलमा धम्बोझीको लागि पुर्ण बहादुर गुरुङले ४२ औं मिनेटमा गोल गरेका थिए । खेलमा पुर्ण […]

Continue Reading

चियापानमा सहभागी हुने नेपाल पक्षका केही सांसद पनि पुगे बालुवाटार

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य तथा सांसदहरुका लागि आयोजना गरेको चियापान समारोह सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको चियापानमा संस्थापन पक्षका सबैजसो केन्द्रीय सदस्य र सांसदहरु पुगेका छन् । नेता माधवकुमार नेपालले चियापानमा नजान उर्दि जारी गरेपनि सो समुहमा खुलेका केही सांसदहरु उपस्थित हुने क्रम शुरु भएको […]

Continue Reading

माधव नेपाल पक्षलाई अध्यक्ष ओलीको चेतावनी : पार्टीलाई धम्क्याएर, घुर्काएर, ठेगान लगाउछु भन्ने नसोचे हुन्छ

फाइल फोटो प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षको राष्ट्रिय कार्याकर्ता भेला पार्टीविरोधी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेता कार्याकर्तालाई अपिल गर्नुभएको छ । उहाले त्यस्ता गतिविधिमा संलग्न हुनेलाई संविधान, कानून र पार्टीको विधान बमोजिम हुने चेतावनी समेत दिनुभयो । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित पार्टीको चियापान कार्यक्रममा उपस्थित केन्द्रीय सदस्य […]

Continue Reading

बाँकेमा अनलाइन पत्रकार संघ गठन, संयोजकमा न्यौपाने र सह-संयोजकमा अन्सारी चयन

बाँकेमा सञ्चालित अनलाईन मिडियालाई व्यवस्थितका साथै समग्र विकासका लागि नेपालगञ्जमा अनलाइन पत्रकार संघको तदर्थ समिति गठन गरिएको छ ।सोमबार नेपालगञ्जमा भएको अनलाइन मिडियाका प्रकाशक, सम्पादक र प्रतिनिधी लगायतको भेलाले कमल न्यौपानेको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति समेत गठन गरेको हो ।  सेतोखरी मिडिया प्रालीका प्रकाशक तथा प्रधानसम्पादक कमल न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति समेत […]

Continue Reading

नेपालगन्जमा सोमबारदेखि प्रेसिडेन्ट लिग सुरु

नेपालगन्ज, १ चैतबाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ सोमबारदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा पहिलोपटक नेपालगन्ज रंगशालामा प्रतियोगिता सुरु हुन लागेको हो ।एन्फाले आइतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको छ । सम्मेलनमा एन्फाले फुटबलको विकास इतिहासमा पहिलोपटक नेपालगन्जमा फुटबल लिग गर्न लागेको एन्फा केन्द्रीय सदस्य तथा प्रतिनिधि पूर्णमान चित्रकारले बताए । चित्रकारका […]

Continue Reading

खजुरामा जारी तेस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा संचालित तेस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मावी तर्फ जनता नमूना माविले शिल्ड उचालेको छ । निमावितर्फ दीपक इंग्लिस मिडियम स्कुलले शिल्ड उचाल्न सफल भएको छ । मावी तर्फ आदर्श मावि दोस्रो र अरुणोदय तेस्रो भएका छन् । निमावि तर्फ मनकामना आधारभूत दोस्रो र […]

Continue Reading