सोमबार प्रचण्ड सुर्खेत आउँदै
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत आउने कार्यक्रम तय भएको छ । माओवादी निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) को कर्णाली प्रदेश सम्मेलनलाई सम्बोधन गर्नका लागि उहाँ यहीं बैशाख २९ गते सोमबार सुर्खेत आउन लाग्नुभएको हो । वाईसीएल कर्णालीले आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर यहीं बैशाख २९ र ३० गते […]
Continue Reading