‘समग्र कलाकारकै नाक काटिएको छ’- शिव परियार
गायक शिव परियारले पल शाहको विवादले समग्र कलाकाकै नाक काटिएको बताएका छन् । उनले फेसबुक स्टाटसमार्फत अभिनेता पल शाह र एक जना गायिकाको विषयमा भएको विवादित घटनाले कुनै व्यक्तिको मात्र नभएर कलाकारकै नाक काटिएको बताएका हुन् । गायक परियारले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीले समग्र कलाकारकै नाक काटिएको टिप्पणी गरेका छन् […]
Continue Reading