आरोहण क्षेत्रलाइ सुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहण क्षेत्रलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोही पालिकाको नारच्याङमा आयोजना गरेको अन्नपूर्ण आरोहणको हीरक महोत्सव लाइ मगलवार सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । अन्नपूर्णलगायत अन्य हिमालका आधार शिविर जोड्ने पदमार्ग निर्माण र स्तरोन्नतिका कार्यक्रममा सरकारको ध्यान गएको प्रधानमन्त्री ओलीको भनाइ छ । […]
Continue Reading