पूर्वप्रधानमन्त्री सुशीला कार्कीले फिर्ता गरिन् दोहोरो सुविधाको गाडी।
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले दोहोरो सुविधाबापत् लिएको गाडी सरकारलाई फिर्ता गरेकी छन्। गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र पठाएपछि उनले शुक्रबार फिर्ता गरेकी हुन्। यसअघि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दोहोरो सुविधाको गाडी फिर्ता गरेका थिए। ओलीले बा१३च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी बुधबार फिर्ता गरेका हुन्। प्रधानमन्त्री तथा […]
Continue Reading