चुनावी गठबन्धन नजिक कांग्रेस–एमाले

आमनिर्वाचन मिति नजिकिएसँगै नयाँ र आफूलाई पृथक् दाबी गर्ने दल तथा घटकहरू एक ठाउँ आइसकेका छन्। जेनजी विद्रोहपछिको प्रमुख शक्ति बन्ने उद्देश्यका साथ काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह र अन्तरिम सरकारका मन्त्रीसमेत रहेका कुलमान घिसिङको उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भइसकेका छन्।  यसरी नयाँहरू एक ठाउँ आएपछि पुराना दलहरू पनि मोर्चाबन्दी कस्ने […]

Continue Reading

विकासका आयोजना अधुरो नछाड्न मुख्यमन्त्री कँडेलको निर्देशन ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश आयोजनाहरू अधुरो नछाड्न निर्देशन दिएका छन । वार्षिक बजेटबाट सञ्चालन हुने विकासे योजनाहरूलाई अधुरो नरहने गरी आवश्यक बजेट व्यवस्थापन गर्न कँडेलले निर्देशन दिएका हुन। उनले विगतमा एक वर्षे बजेटलाई बहुवर्षीय आयोजनाजस्तै गरी आधा काम गरेर अलपत्र अवस्थामा छाड्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै अब त्यसको अन्त्य गर्नुपर्ने कँडेलको […]

Continue Reading

निर्वाचन आयोगमै जेनजीको प्रदर्शन

निर्वाचन धोका हो भन्दै निर्वाचन आयोगभित्रै जेनजीका केही समूहले प्रदर्शन गरेका छन्। जेनजीको माग पूरा नभए निर्वाचन चुनाव हुन नदिने चेतावनी दिँदै निर्वाचन आयोगमा जेनजीहरूले प्रदर्शन गरेका हुन्। केहीलाई भने प्रहरीले नियन्त्रणमा समेत लिएको छ।

Continue Reading

एमालेले पनि बुझायो समानुपातिकको बन्दसूची

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका निरज आचार्य नेतृत्वको टोलीले बन्दसूची बुझाएको हो। पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ। बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर […]

Continue Reading

सेना परिचालनबारे ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

नेकपा (एमाले) ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सेना परिचालन सम्बन्धमा राखेको अभिव्यक्तिलाई गलत तरिकाले व्याख्या गरिएको भन्दै आपत्ति जनाएको छ। आइतवार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि कुरा गर्दै उपमहासचिव लेखराज भट्टले आपत्ति प्रकट गरेका हुन्। उनका अनुसार अध्यक्ष ओलीले सेना परिचालनबारे राखेको कुरालाई बाहिर गलत ढंगले प्रचार गरिएको भन्दै बैठकमा असन्तुष्टि […]

Continue Reading

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको छ। प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, […]

Continue Reading

निर्वाचनमा जान शीर्ष दल तयार, ओली, देउवा र प्रचण्डले जनाए प्रतिबद्धता

आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्। आज शनिवार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि रेडी […]

Continue Reading

मुलुक बंगलादेश नबनोस् : प्रधानमन्त्री कार्की

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छिन्। बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताउँदै अन्तरिम सरकार अचानो जस्तो बनेर काम गरिरहेको पनि उल्लेख गरिन्। राजनीतिक दल र जेनजीका समूहहरूले दिनदिनै सरकार छोड् भन्दै […]

Continue Reading

तोकिएकै समयमा अधिवेशन नहुने कांग्रेसको निष्कर्ष, सक्रिय सदस्यता नटुंगिनु मुख्य कारण

नेपाली कांग्रेसले तोकिएको समयमै महाधिवेशन हुन नसक्ने स्पष्ट पारेको छ। बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तोकिएको समयमा महाधिवेशन गर्ने आधार नरहेको निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशनको सन्दर्भमा सबैभन्दा ठूलो चुनौती सक्रिय सदस्यता टुंग्याउनु रहेको र सक्रिय सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री […]

Continue Reading

राजनितिक दललाई पाखा लगाएर चुनाव गर्छौ भन्ने मानसिकता त्याग्न मुख्यमन्त्री कँडेलको सरकारलाई सुझाव ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रमुख राजनितिक दललाई पाखा लगाएर निर्वाचनमा हुन्छ भन्ने मानसिकता त्याग्न सरकारलाई सुझाव दिएका छन । कर्णाली प्रदेश सुरक्षा गोष्ठिलाई बुधवार सम्बोधन गर्दै कँडेलले यदि फाल्गुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउने हो भने प्रमुख राजनितिक दललाई बाहिर राखेर चुनाव गर्छौ भन्ने सोच हटाउन गृहमन्त्री आेम प्रकाश अर्याल मार्फत सरकारलाई सुझाव दिएका […]

Continue Reading