कर्णाली प्रदेशसभाको बैठक ७ वैशाखसम्म स्थगित
कर्णाली प्रदेशसभाको आज दिउँसो तीन बजे बस्ने भनिएको बैठक स्थगित भएको छ। आज दिउँसो एक बजे प्रदेशसभामा बसेको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले सदन सार्ने प्रस्ताव पेश गरेका थिए। हिजो नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सत्ता सहकार्यका बारेमा आधिकारिक निर्णय भएसँगै मन्त्री छान्ने तयारी गर्न कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री […]
Continue Reading