कर्णाली प्रदेशका पाँच निर्देशनालय जिल्ला कार्यालयमा रूपान्तरण।तालिम केन्द्रहरू प्रतिष्ठानमा गाभिने।
सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका पाँच निर्देशनालय र तालिमकेन्द्र बारे प्रशासनिक पुनर्संरचना, गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार राउटे समुदायको संरक्षण तथा मातृ स्वास्थ्य सुधारसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तीनवटा महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको हो । […]
Continue Reading