मञ्जुले जितिन् ‘मिसेस ब्यूटी क्विन’ को उपाधि
काठमाडौँ । काठमाडौँमा भएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन २०७८’ को उपाधि काठमाडौँको गोठाटारकी मन्जु डोटेलले हात पारेकी छन् । सिजन मिडियाद्वारा शनिबार आयोजित समारोहमा १२ प्रतियोगीलाई पछि पार्दै डोटेलले उपाधि लिन सफल भएकी हुन् । उनले पपुलर र मल्टिमिडिया अवार्डसमेत जितेकी छन् । काठमाडौँको नाचघरमा भएको फाइनल प्रतिस्पर्धामा धनगढीकी निरु सिंह फष्ट रनर […]
Continue Reading