चौतर्फी विरोधपछि गण्डकीका मन्त्रीले गरे बा-आमाको नाममा पैसा नलिने घोषणा
धेरै विरोधपछि सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उक्त बजेट आफुले नलिने घोषणा गरेका छन् । उनको बाबू स्व। पुननारायण श्रेष्ठ र आमा स्व। धनकुमारी श्रेष्ठको स्मृतिमा बनेको ट्रष्टका लागि २ शीर्षकबाट १ करोड छुट्याइएको थियो । ५० लाख भवन निर्माण र ५० लाख ट्रष्ट संचालनका लागि विनियोजन भएपछि समाचार आयो । उक्त समाचार पढेर नागरिक […]
Continue Reading