पहिलो दिनमै संसारभर धेरै आम्दानी गर्ने फिल्म बन्यो ‘आरआरआर’
काठमाडौं– दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजमौली निर्देशित फिल्म ‘आरआरआर’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। फिल्म प्रदर्शनमा आएसँगै फिल्मले हालसम्म बनेका विभिन्न रेडर्कहरुलाई तोडेको छ। तमिल, तेलगुसँगै हिन्दीलगायतका विभिन्न भाषामा प्रदर्शनमा आएको फिल्मले पहिलो दिनको प्रदर्शनबाट विश्वभरबाट २२७ करोड भारतीय रुपैयाँ (३ अर्ब ६३ करोेड ५९ लाख नेपाली रुपैयाँभन्दा धेरै)को आम्दानी गरेको छ। फिल्मले शुक्रबारको प्रदर्शनबाट भारतको […]
Continue Reading