नेपालगन्जमा “एक्सपर्ट ग्रान्ड एजुकेसन फेयर २०२२” सम्पन्न

नेपालगन्ज : हरेक वर्ष झै यस् वर्ष पनि एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजले “एक्सपर्ट ग्रान्ड एजुकेसन फेयर २०२२”को आयोजना गरेको छ। नेपालका प्रमुख १० शहरमा आयोजना गर्ने लक्ष्य लिएको एक्सपर्टले नेपालगन्ज भने मंगलबार सम्पन्न गरेको छ। पछिल्लो समय वैदेशिक अध्ययन अन्तर्गत अमेरिका, क्यानडा, अष्ट्रेलिया , यूके लगायतका देशहरूमा भएको विद्यार्थीको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै एक्सपर्टले एजुकेसन […]

Continue Reading

अकोराबको राष्ट्रिय सम्मेलन नेपालगन्जमा सुरु, कानुनमन्त्रीद्धारा उदघाटन

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले संविधान रक्षा र संवैधानिक सर्वोच्चता रेडियो प्रशारणको लक्ष्य बन्नुपर्ने बताएका छन् । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले रेडियोहरुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले रेडियो प्रशारणले सामाजिक रुपान्तरण र […]

Continue Reading

आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने भन्दै तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । मधेशले समृद्धि खोजेको उल्लेख गर्दै उनले सो काम […]

Continue Reading

लागू औषध दुर्ब्यसनीहरुले भोग्दै आएका विभेद र हिंसाको बारेमा छलफल

नेपालगन्ज : रिकभरिङ नेपालले नेपालगन्जमा लागू औषध दुर्ब्यसनीहरुले भोग्दै आएका विभेद र हिंसाको बारेमा सरोकारवाला निकाय संग छलफल गरेको छ । लागू औषध प्रयोगकर्ताले परिवार, समाज र राज्यका विभिन्न अंगबाट भोग्दै आएका विभेद र हिंसा कसरी कम गर्न सकिन्छ र उनिहरुलाई कसरी उपचारमा सरिक गराउन सकिन्छ भनेर नेपालगन्जमा सरोकारवाला निकाय संग रिकभरिङ नेपालले समन्वय सहितको […]

Continue Reading

एमाले प्रवेश गर्दै करिश्माले भनिन्- ‘जिम्मेवारी पाए पछि हट्दिनँ’

काठमाडाैँ । अभिनेत्री करिश्मा मानन्धरले आफू कुनै पदको सौदाबाजी भएर एमाले प्रवेश नगरेको स्पष्ट पारेकी छन् । मंगलबार एमाले प्रवेश गरेपछि उने यस्ताे बताइन् । ‘म कुनै पदकाे साैदाबाजी भएर एमालेमा आएकाे हाेइन । म नितान्त: कार्यकर्ता बन्न आएकी हुँ ।’ आफू एमाले प्रवेश गर्दा वर्षाैँदेखि पार्टीमै रहेकाहरूले डराउनुनपर्ने करिश्माले बताइन् । उनले आफू एमालेको अध्यक्ष केपी […]

Continue Reading

समाजवादी जनता पार्टी एमालेमा मिसियो

काठमाडौँ । समाजवादी जनता पार्टी नेकपा (एमाले)मा समाहित भएकाे छ । पूर्वमन्त्री प्रेमबहादुर सिंहकाे नेतृत्वमा रहेकाे समाजवादी जनता पार्टी नेकपा एमालेमा मिसिएकाे हाे । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गरेका हुन् । सिंहले आफूले नेकपा एमाले छाडेर २०६२ सालमा समाजवादी जनता पार्टी गठन गरेको […]

Continue Reading

अभिनेत्री मानन्धर र पूर्वमन्त्री सिंह एमाले प्रवेश

काठमाडाैँ । बाबुराम भट्टराईकाे नेतृत्वकाे ‘वैकल्पिक’ राजनीतिमा आएकी करिश्मा मानन्धर एमाले प्रवेश गरेकी छन् । काठमाडौँको कार्की ब्याङ्क्वेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा प्रवेश गराएका हुन् । मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित भएको छ । सिंह २०७३ सालमा तत्कालीन प्रधान मन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्मा खानेपानी मन्त्री भएका […]

Continue Reading

अभिनेत्री गायत्रीको सवारी दुर्घटनामा निधन

काडमाडौँ — अभिनेत्री गायत्री उर्फ डोली डिक्रुजको निधन भएको छ । सवारी दुर्घटनामा उनको निधन भएको भारतीय मिडियाले जनाएका छन् । दुर्घटना हैदराबादको गच्चीबोली क्षेत्रमा भएको थियो । रिपोर्टका अनुसार उनी साथीसँग कारमा यात्रा गरिरहेकी थिइन् । दुर्घटनामा उनको साथीको पनि निधन भएका छ । कार उनको साथीले चलाएकी थिइन् । कार सडक डिवाइडरसँग ठोकिएर […]

Continue Reading

विद्यालय हिँडेका दुई किशोर बेपत्ता

बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन् । बेपत्ता भएका दुई बालक रेशनुन्थला माध्यमिक विद्यालयमा कक्षा ८ […]

Continue Reading

लेटाङ घटना : प्रहरीको गोली लागेका युवकको अवस्था पनि गम्भीर

काठमाडाैँ । महिला प्रहरीको ज्यान गएको मोरङको लेटाङ घटनामा गोली लागेका एक युवकको पनि अवस्था गम्भीर छ । कुम, ढाड र हातमा गोली लागेका लेटाङ नगरपालिका-८ जाँतेका २० वर्षीय मिलन खड्काको विराटनगर कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । लेटाङ-५ को शिक्षा विकास माविकी १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक […]

Continue Reading