खेलकुद मन्त्री अथक भन्छन् : विद्यालयहरु खेलमैत्री हुनुपर्छ
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरु खेलमैत्री हुनुपर्ने बताउनुभएको छ । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानियस्तरबाटै खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताउनुभएको हो । सामुदायिक विद्यालयहरुले खेलकुदको विकासकालागि अहम भुमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री अथकले भन्नुभयो, “हाम्रा प्राय […]
Continue Reading