माघी विशेष : नेपालगन्जमा तरुल, गन्जीको व्यापार सुरु
नेपालगन्ज : माघी संक्रान्ती पर्वको अवसरमा नेपालगन्ज बजार क्षेत्रमा चहलपहल बढेको छ । प्रत्येक वर्ष माघको पहिलो दिन मनाईने यो पर्व आउन अब दुई दिन मात्रै बाँकी रहदा नेपालगन्ज बजारमा नागरिकहरुको चहलपहल बढेको हो । यो पर्वमा विशेषगरी घ्यू, चाकु, तिलका परिकार, तरुल,गन्जी, पालुङ्गो, खिचडी आदि परिकारलाई महत्वपुर्ण मानिन्छ । जसले गर्दा नेपालगन्ज बजार क्षेत्रका […]
Continue Reading