हुम्लामा चिसो बढेसंगै विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसो बढेसंगै विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरेका हुन् । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् । सात गाउँपालिका रहेको जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन […]
Continue Reading