कसैले हा हा हु हु गर्दैमा लोकतन्त्र मासिँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले हा हा हु हु गर्दैमा लोकतन्त्र नमासिने बताएका छन्। बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ अहिलेको व्यवस्थामा आएकाले अन्य देशको जस्तो व्यवस्था परिवर्तन हुन नसक्ने टिप्पणी गरे। लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता […]
Continue Reading