कर्णालीको बजेट ३५ अर्ब ३९ करोड।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कूल रु ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बजेट प्रस्तुत गरेका हुन् । जसमा चालु आवको तुलनामा ७.२८ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षमा प्रदेश […]
Continue Reading