कर्णाली प्रदेशका पाँच निर्देशनालय जिल्ला कार्यालयमा रूपान्तरण।तालिम केन्द्रहरू प्रतिष्ठानमा गाभिने।

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका पाँच निर्देशनालय र तालिमकेन्द्र बारे प्रशासनिक पुनर्संरचना, गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार राउटे समुदायको संरक्षण तथा मातृ स्वास्थ्य सुधारसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तीनवटा महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको हो । […]

Continue Reading

प्रेस स्वतन्त्रता रक्षाको माग गर्दै सुर्खेतमा पत्रकारहरूको धर्ना ।

सुर्खेत, २७ जेठ । सरकारले सूचना तथा विज्ञापन वितरणमा गरेको विभेदकारी र स्वेच्छाचारी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघले आज जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ। महासंघको केन्द्रीय कार्यक्रम अनुसार प्रेस स्वतन्त्रता रक्षाको मागका लागि सुर्खेतका पत्रकारहरू आन्दोलित भएका हुन । धर्ना कार्यक्रममा उपस्थित पत्रकारहरूले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न, श्रमजीवी पत्रकारहरूको हकहित सुनिश्चित गर्न र […]

Continue Reading

म्याग्दीका स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्न्दै।

प्रधानमन्त्री बालेन शाहले बिज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभा सदस्य महावीर पुनलाई राष्ट्रपति समक्ष सिफारिस गरे सँगै म्याग्दीका स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन । पुनलाई आजै दिउँसो राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । वर्तमान सरकारले पुनको माग बमोजिम सरकारले विज्ञान, प्रविधि, अनुसन्धान […]

Continue Reading

स्वास्थ्य बिमा दुरुपयोगले राज्य संयन्त्रमाथि ठूलो आर्थिक भार: निर्देशक डा. गणेश थापा।

सुर्खेत, जेठ २४ कर्णाली प्रदेश अस्पताल निर्देशक डा. गणेश थापाले स्वास्थ्य बिमा कार्यक्रमको रकम दुरुपयोग हुँदा राज्य संयन्त्रले यसको आर्थिक भार थेग्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन्। ⁠ बिमा रकमको सही सदुपयोग हुन नसक्दा राज्यको ढुकुटीमाथि अनावश्यक दबाब परेको बताएका हुन। आइतवार एक अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक डा. थापाले नागरिकको स्वास्थ्योपचारलाई सहज बनाउन ल्याइएको सकारात्मक कार्यक्रम […]

Continue Reading

यु–१९ राष्ट्रिय महिला क्रिकेटसनाको छाँयामा टीका र प्रिन्साको अर्धशतक।

सुर्खेत, जेठ २३ ।सुर्खेतको वीरेन्द्रनगरमा जारी १९ वर्षमुनीका महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत शनिबार कोशी प्रदेशका टीका शाह र प्रिन्सा रानामगरको अर्धशतकीय पारी मधेशकी सना परविनले छाँयामा पारिदिएकी छन् । प्रतियोगिताको आप्mनो पहिलो खेल खेल्न कालुङचोक मैदानमा उत्रिएको मधेशको पहिलो जीतमा सना एक्लै हावी हुँदा कोशीको पहिलो हारसंगै टीका र प्रिन्साको अर्धशतकसमेत ओझेलमा परयो […]

Continue Reading

एचआईभि परीक्षण तीव्र बढाए पनि पोजिटिभिटी दरमा सुधार , चुनौती कायमै।

सुर्खेत ,२२ जेठ। कर्णालीमा विगत ५ वर्षको सरकारी तथ्याङ्कलाई विश्लेषण गर्दा कर्णालीमा एचआईभी परीक्षणको दायरालाई तीव्र रूपमा बढाइएको छ। परीक्षण संख्या बढेपनि नयाँ सङ्क्रमण फेला पर्ने दर (पोजिटिभिटी दर) मा भने क्रमिक रूपमा कमी आएको देखिन्छ। स्वास्थ्य सेवा निर्देशनालयका आर्थिक वर्ष ०७८/७९ मा ८० जनामा संक्रमण देखिएकोमा चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म ३१ जनामा […]

Continue Reading

विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघ कर्णालीको सरकारलाई आग्रह ।

सुर्खेत । नेपाल विद्यार्थी संघ कर्णाली प्रदेश कार्यसमितिले विद्यार्थी तथा युवामैत्री नीति, कार्यक्रम तथा बजेट निर्माण गर्न कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । संघले शिक्षा, रोजगारी, सूचना प्रविधि, विपद् व्यवस्थापन तथा विद्यार्थी सुरक्षासम्बन्धी विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्दै सामाजिक विकास मन्त्रालय लाई ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रमा सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्दै प्रदेशको […]

Continue Reading

कर्णालीमा क्रिकेटको स्थायी संरचना बनाउँछौं : मुख्यमन्त्री कँडेल

सुर्खेत, जेठ २२ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन सरकार तत्पर रहेको बताएका छन् । मुख्यमन्त्री कँडेलले क्रिकेट खेलप्रति आकर्षण बढिरहेको बताउँदै क्रिकेटको स्थायी संरचना निर्माणमा आफूहरु केन्द्रीत हुने बताएका हुन । अहिले खेल भइरहेका मैदानहरु अस्थायी हुन्, क्यान र प्रदेश सरकारको सहकार्यमा सुविधाजनक क्रिकेट मैदान […]

Continue Reading

कर्णालीको नीति तथा कार्यक्रम सार्वजनिक।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज प्रदेश सभामा प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रमका प्राथमिकता सार्वजनिक गरेपछि मुख्यमन्त्री यामलाल कँडेलले पूर्ण पाठ वाचन गरेका छन् । प्रदेश प्रमुख अस्वस्थ भएपछि मुख्यमन्त्री कँडेलले नीति तथा कार्यक्रम वाचन गरेका हुन् । सार्वजनिक भएको सरकारको नीति तथा […]

Continue Reading

कर्णालीमा पहिलोपटक यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुने।

सुर्खेत २०, सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा जेठ २२ गतेदेखि असार एक गतेसम्म सञ्चालन हुने भएको हो । प्रतियोगितामा देशका सातवटै प्रदेशका टोलीहरूको सहभागिता रहनेछ । बुधबार आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेश क्रिकेट संघका कोषाध्यक्ष […]

Continue Reading