कर्णालीको नीति तथा कार्यक्रम उँट बनेर आएको छ : नेता शर्मा
कर्णालीको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम उँट बनेर आएको बताएका छन् । बिहीबार वीरेन्द्रनगरमा आयोजित प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।कर्णाली सरकारले बुधबार आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उक्त नीति तथा कार्यक्रमको […]
Continue Reading