निर्वाचन आयाेगलाई ओलीकाे चेतावनी- ‘एमालेविरुद्ध नलाग्नू’
काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका गतिविधिमाथि प्रश्न उठाएका छन् । उनले एमालेविरुद्ध नलाग्न चेतावनीसमेत दिएका छन् । सोमबार पार्टीको पोलिट्ब्यूरो बैठकलाई सम्बाेधन गर्दै ओलीले यस्ताे चेतावनी दिएका हुन् । मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था गर्दा आफूहरुसँग परामर्श नगरेको भन्दै ओलीले भनेका छन्— […]
Continue Reading