सुन तोलामा १८ सयले घट्यो
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १८ सयले घटेर तोलाको एक लाख ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख २ हजार ३ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाखमा कारोबार भएको महासंघले जनाएको छ […]
Continue Reading