अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही अघि बढाउन निर्देशन दिएका छन्। आज गृहमन्त्रालयमा बसेको आन्तरिक बैठकमा गृहमन्त्री लेखकले अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड र कार्यविधिअनुसार काम गर्न निर्देशन दिएका हुन्। गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट अवाञ्छनीय गतिविधि भएको थाहा पाए कारबाही गर्ने चेतावानी मन्त्री लेखकले दिनुभएको बताए। “गतल […]

Continue Reading

म्याग्दीका सांसद रेशम ले रोष्ट्रमबाटै च्याते गण्डकीको बजेट किताब ।

नेकपा माओवादीका सांसद रेशम जुग्जालीले रोष्ट्रमबाटै गण्डकीको बजेट किताब च्यातेका छन । गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका  जुग्जालीले गण्डकीको वार्षिक विकास कार्यक्रमकाे किताब साेमबार रोष्ट्रममा च्यातेका हुन । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका लागि रोष्ट्रममा पुगेका जुग्जाली आफ्नो जिल्ला म्याग्दीलाइ बजेटले कुनै सम्बाेधन नगरेकाे आक्रोस व्यक्त गर्दै […]

Continue Reading

हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने अन्तिम तयारीमा

कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाले सो बेलिब्रिज निर्माण गरिरहेकोले यही असार महिनाभित्र हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने पक्का भएको हो । डेढ महिना अगाडि खार्पुको दोजाम कर्णाली नदीमाथि निर्माण कार्य सुरु भएको बेलिब्रिज अन्तिम चरणमा पुगेको नेपाली सेनाका […]

Continue Reading

प्रधानमन्त्रीलाई भेटेपछि जुत्ता लगाउन र दाह्री काट्न अभियानकर्मी बोहरा तयार

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट नांगा गोडा पैदल काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन्। प्रधानमन्त्री ओलीलाई भेटेपछि बोहराले हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले जुत्ता लगाउने र दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने बताएका छन्। बोहरा कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर […]

Continue Reading

साढे १ घण्टा उभिएर विरोध गरेपछि संसद् बैठकबाट बाहिरिए रास्वपाका सांसद्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद्हरू संसद् बैठकबाट बाहिरिएका छन्। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा झण्डै साढे १ घण्टा उभिएर विरोध गरेपछि उनीहरू बाहिरिएका हुन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि आरोप लगाउँदै रास्वपाका सांसदहरूले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन्। उनीहरू गत जेठ १३ गतेदेखि निरन्तर अवरोधमा उत्रिएका छन्।

Continue Reading

वीरेन्द्रनगरमा ३५ बोरा अबैध जडीबुटीसहित गाडी नियन्त्रणमा

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बसपार्क क्षेत्रमा एक गाडीबाट ठूलो मात्रामा अबैध जडीबुटी बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भे.१ च. ३५९२ नम्बरको टाटा कम्पनीको गाडीलाई शंका लागि चेकजाँच गर्दा बिना पूर्जी बिल–बिजकको झ्याउजस्तो देखिने ३५ बोरा अबैध जडीबुटी फेला परेको हो । बरामद गरिएको जडीबुटीको तौल करिब २ क्विन्टल ९१ केजी १०० ग्राम […]

Continue Reading

सुर्खेतमा रास्वपाको र्‍याली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । मंगलगढी चौकबाट सुरु भएको र्‍याली वीरेन्द्रचौक हुँदै पुनः मंगलगढी चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रमको मुख्य उद्देश्य पार्टी सभापति रवि लामिछानेविरुद्ध भइरहेको भनिएको राजनीतिक हस्तक्षेपको विरोधमा जनमत संकलन गर्नु रहेको थियो । ‘जनताको हस्ताक्षर संकलन […]

Continue Reading

विदेशी नागरिकता लिनेलाई नेपाली नागरिकता दिन सकिँदैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन्। शनिवार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भए पनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने स्पष्ट पारे। […]

Continue Reading

इतिहास बुझेर देश विकासमा लाग्न युवालाई मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले युवाले इतिहासको सङ्घर्षलाई बुझ्नुपर्ने आवश्यकता रहेको बताका छन् । कर्णाली प्रदेश स्तरीय युवा उद्यमको प्रवर्धन सम्मेलको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् । इतिहासको सहि तरिकाले मूल्यांकन गरेर मात्र यो अनुकुलता र अवसर प्राप्त परिवेशमा देश विकासमा टेवा पुग्नेछ । दलीय व्यवस्थामा कुनै न कुनै राजनीति पार्टी […]

Continue Reading

देशमा चौतर्फी ढङ्गले विकास गर्दै छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘ओभर पास’ले ग्वार्कोसहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान गर्ने बताएका छन्। आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा नवनिर्मित ओभर पासको उद्घाटन गर्दै उनले सरकारले बहुआयामिक र चौतर्फी ढङ्गले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे। काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा निर्मित ग्वार्को फ्लाई […]

Continue Reading