पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । अब नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल–मटितेलको १०४ रुपैयाँ तय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । खाना पकाउने एलपी ग्यास र अन्तर्राष्ट्रिय […]

Continue Reading

बाँकेमा शुक्रबार १९९ जनामा कोरोना पुष्टि

नेपालगन्ज : शुक्रबार बाकेमा करिब दुई सय जनामा कोरोना पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा ४५ जनाको स्वाब परिक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि भएको छ । उता भेरी अस्पताल नेपालगन्जको परिक्षणमा १२७ जनामा कोरोना पुष्टि भएको छ भने बागेश्वरी ल्याबमा गरिएको परिक्षणमा समेत गरेर १९९ जनामा कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकल […]

Continue Reading

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् । ३७ जना उपस्थित संसदमध्ये उनको पक्षमा २२ मत परेको र विपक्षमा १५ मत परेको सभामुख राज बहादुर शाहीले घोषणा गरेका छन् । योसँगै शाही नै कर्णालीको मुख्यमन्त्री कायम भएका छन् ।

Continue Reading

सिमानाका कडा पारिने

नेपालगन्ज : कोरोना संक्रमण दैनिक रुपमा अनपेक्षित रुपले उकालो लागे संगै नेपालगन्ज सिमानाकालाई कडा पारिने भएको छ । बाँकेमा पछिल्लो हप्ता देखी अस्वभाविक रुपमा कोरोना संक्रमण ह्वात्तै बढे पछि भारतबाट नेपाल आउनेमा कोरोना संक्रमण फैलन सक्ने कुरालाई मध्यनजर गर्दै सिमानाकालाई कडा पारिएको हो । त्यस्तै आजै बसेको डिसिसिएमसी बाकेको बैठकले जमुनाह नाका हुँदै नेपाल भित्रने […]

Continue Reading

सत्तामा पुग्ने प्रयास विफल भएपछि प्रतिगमनको हल्ला चलाएको ओलीको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा पुग्ने प्रयास विफल भएपछि प्रतिगमन भयो भन्दै हल्ला चलाएको आरोप लगाएका छन् ।लोकतन्त्रका योद्दा अभिलेखिकरण तथा सम्मान समितीद्वारा बुधबार काठमाडौँमा आयोजित लोकतन्त्रका योद्दा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले प्रतिगमन नगरेको दाबी गर्दै सत्तामा पुग्ने प्रयास विफल भएपछि प्रतिगमन भयो भन्दै हल्ला चलाइएको बताएका हुन् । उनले संविधानमाथि कुनै असर नपरेको, […]

Continue Reading

बाँकेमा बुधबार १२३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । आज एकै दिन १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन् । बाँके जिल्लामा आज ६२ महिला र ६१ पुरुष गरि १२३ जनालाई कोरोना पुस्टी भएको छ भने ७ दिनमा मात्र ३६६ जना कोरोना संक्रमित थपिएका छन् । […]

Continue Reading

पत्रकार महासंघ बाँकेको नयाँ नेतृत्वले आजबाट जिम्मेवारी पायो

बाँके चैत ३१ गते । नेपाल पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिले आजदेखि पदभार ग्रहण गरेको छ । संघका निर्वतमान अध्यक्ष ठाकुरसिंह थारु नेतृत्वले निर्वाचित अध्यक्ष दामोदर भण्डारी नेतृत्वको टोलीलाई पदभार हस्तान्तरण गरेको हो । त्यसक्रममा बोल्दै अध्यक्ष भण्डारीले आफ्नो सफल कार्यकालका लागि सहयोग र साथको आग्रह गर्नुभयो । उहाँले निवर्तमान कार्यसमितिबाट सहयोगी भूमिकाको अपेक्षा गर्नुभयो […]

Continue Reading

ओली वशं समन्वय समाजको भेला सम्पन्न, बाँकेको संयोजकमा यज्ञ बहादुर ओली

नेपालगन्ज : बाँकेको कोहलपुरमा ओली वशं समन्वय समाज नेपालको भेला सम्पन्न भएको छ । ओली वशं समन्वय समाज नेपालका केन्द्रिय अध्यक्ष हरि ओलीको प्रमुख आथित्यमा सम्पन्न समाजको भेलाले यज्ञ बहादुर ओलीको संयोजकत्वमा बाँकेमा जिल्ला समिती बिस्तार गरेको छ । जिल्लाको कमिटिमा सह-संयोजनमा नारायणी ओली, सचिवमा खोपिराम ओली, सहसचिवमा मित्रलाल ओली र कोषाध्यक्षमा गग बहादुर ओली […]

Continue Reading

ओली वशं समन्वय समाजको भेला सम्पन्न, बाँकेको संयोजकमा यज्ञ बहादुर ओली

नेपालगन्ज : बाँकेको कोहलपुरमा ओली वशं समन्वय समाज नेपालको भेला सम्पन्न भएको छ । ओली वशं समन्वय समाज नेपालका केन्द्रिय अध्यक्ष हरि ओलीको प्रमुख आथित्यमा सम्पन्न समाजको भेलाले यज्ञ बहादुर ओलीको संयोजकत्वमा बाँकेमा जिल्ला समिती बिस्तार गरेको छ । जिल्लाको कमिटिमा सह-संयोजनमा नारायणी ओली, सचिवमा खोपिराम ओली, सहसचिवमा मित्रलाल ओली र कोषाध्यक्षमा गग बहादुर ओली […]

Continue Reading

कालिकोटमा आगलागी हुँदा ६ घर जलेर नष्ट

कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागी गाउँपालिका–८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन् । आगलागी हुँदा दुर्गा सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीलगायत छ जनाको घर जलेर पूर्णरुपमा नष्ट भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले […]

Continue Reading