गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान
गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार यही वैशाख १४ गते दिउँसो ४ बजेभित्र सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। यही वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले प्रदेशसभामा विश्वासको […]
Continue Reading