नर्सिङ लाइसेन्स परीक्षामा ४५ प्रतिशत फेल
काठमाडौं – नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको परीक्षामा नर्सिङतर्फका ४५ प्रतिशत फेल भएका छन् । नर्सिङतर्फको २९औं मिडवाइफरीतर्फको छैटौं नाम दर्ता परीक्षाको नतिजामा ४५ प्रतिशत फेल भएका हुन् । नर्सिङको लाइसेन्स परीक्षामा एक हजार ४ सय ८३ जनाले भरेको फारम भरेका थिए भने १ हजार ४७१ जना सहभागी भएका थिए । त्यसमध्ये ८०७ जना अर्थात […]
Continue Reading