बाँकेमा नागरिक संवाद सम्पन्न, संवाद कार्यक्रममा जनप्रतिनिधिको प्रशंसा
बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ४ मा आज नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । नेपालगंज ४ को सहयोग र युथ टुडे मिडिया नेटवर्क प्रालिको आयोजनामा नेपालगंजमा आज कोरोना महामारी नियन्त्रणमा स्थानीय तहको चुनौति र अबको बाटो साथै वडा नं. ४ को बिकासमा नागरिकहरुको सहभागिता विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको हो । […]
Continue Reading