एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध
काठमाडाैँ नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध चयन भएका छन् । अध्यक्षको दौडमा रहेका अर्का एमालेका पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष भएका हुन् । एमालेको शुक्रबार र शनिबार चलेको १३औ जिल्ला अधिवेशनबाट बस्नेतको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । एमालेको शुक्रबार राती अबेरसम्म जारी बन्द सत्रमा नेतृत्वको […]
Continue Reading