गरिब तथा जेहनदार किशोरीलाई उच्च शिक्षा पढाउने अध्यक्ष बेहनाको प्रतिबद्धता
बाँके । युथ टुडे मिडिया नेटवर्क प्रा.लिको आयोजनामा बिहिबार नेपालगंज उपमहानगरपालिका वडा नं. ४ मा शिक्षा र स्वास्थ्यकोे अवस्था विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । नेपालगंज उपमहानगरपालिका वडा नं. ४ को आर्थिक सहयोगमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन नागरिक संवाद सहजीकरण कार्यक्रम आयोजना गरिएको थियो । वडा अध्यक्ष मोहम्मद सफिक […]
Continue Reading