विद्या भण्डारीबारे ओलीको टिप्पणी : फलाना आउने भनेर खेल खेलिँदै छ

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने विषयलाई लिएर टिप्पणी गरेका छन्। आइतवार काठमाडौँमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले महाधिवेशनको मिति नै घोषणा नभएका वेला भ्रमको पछि नलाग्न आग्रह गरेका हुन्। उनले पूर्वराष्ट्रपति भण्डारी पार्टीको जिम्मेवारीमा फर्किने […]

Continue Reading

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छिन्। हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्वयुवराज्ञी शाह जुम्ला पुगेकी हुन्। जुम्ला विमानस्थलमा उनलाई स्थानीयबासीले स्वागत गरेका थिए। हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो। उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ […]

Continue Reading

आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन्। मोरङको कटहरी गाउँपालिका २ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको आज उद्घाटन गर्दै उनले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। “जीवन विकास सामुदायिक अस्पतालले पैसा नभएकै […]

Continue Reading

वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन हुँदैन : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन् । झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दू राष्ट्रका लागि मात्रै नभएको भन्दै उपयुक्त समयमा राप्रपाले ठूलो आन्दोलन गर्ने दाबी गरे । राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनःस्थापना, हिन्दू राज्यसँगै […]

Continue Reading

“आमाको घर स्वस्थ रहन जरुरी छ” मन्त्री भण्डारी

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले आमाको घर (पाठेघर) स्वस्थ रहन जरुरी रहेको वताएका छन्। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा एच.पी.भी. डीएनए परिक्षण मार्फत पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै भण्डारीले यस्तो बताएका हुन्। उनले हिजो आमाहरुको पालामा खुलेर पाठेघर भन्न नसक्ने अवस्था थियो आज विभिन्न जनचेतनामुलक कार्यक्रमको प्रभावले गर्दा […]

Continue Reading

कर्णालीको नीति तथा कार्यक्रम उँट बनेर आएको छ : नेता शर्मा

कर्णालीको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम उँट बनेर आएको बताएका छन् । बिहीबार वीरेन्द्रनगरमा आयोजित प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।‎कर्णाली सरकारले बुधबार आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उक्त नीति तथा कार्यक्रमको […]

Continue Reading

प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सभामुखले प्रतिनिधिसभाको बैठक शुरु भएको जानकारी दिनासाथ प्रतिपक्षी सांसदहरू उठेर विरोध जनाएका थिए। आजै दिउँसो साढे तीन बजेसम्मका लागि स्थगित गरिएको संसद् बैठक २ घण्टा ढिलो गरी सुरु भएको थियो।

Continue Reading

माधव नेपालमाथि भ्रष्टाचार मुद्दा

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको घटनाले नेपाली राजनीतिक र प्रशासनिक क्षेत्र तरङ्गित बनेको छ । किनभने नेपालको इतिहासमा पूर्व प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको सम्भव त यो नै पहिलो पटक हो । मन्त्रिपरिषद्को नीतिगत निर्णयमाथि भ्रष्टाचार मुद्दा लाग्ने वा नलाग्ने भन्ने […]

Continue Reading

कर्णाली सरकारको नीति तथा कार्यक्रम !

कर्णाली सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको छ । बुधबार कर्णाली प्रदेशसमाभा आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख नजिर मियाँले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तरोन्नति गर्न लागिएको घोषणा गरेका हुन् । संघीयतापछि प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएर सञ्चालन गरिरहेको प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने वा […]

Continue Reading

प्रतिनिधिसभा बैठक बिहिबार एक बजे बस्ने

प्रतिनिधिसभाको बैठक बिहिबार दिउँसो १ बजेसम्मका लागि सरेको छ। बुधबार दिउँसाे १ बजेका लागि बोलाइएको बैठक आजै ३:१५ मा बस्ने गरी सारिएको थियो। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन चल्न दिएका छैनन्। उनीहरूसँग सभामुख देवराज घिमिरेले छलफल गर्दा बैठकको समय धकेलिएको थियो।  सदनको अवरोध हटाउने सहमति खोज्न भएको छलफल […]

Continue Reading