आन्तरिक पर्यटन प्रवर्द्धनका लागि जाउँ है पाेखरा अभियान सुर्खेतमा।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि होटल संघ पोखरा नेपालले जाउँ है पोखरा अभियान अन्तर्गत सुर्खेतमा अन्तर्क्रिया कार्यक्रम गरेको छ । पर्यटन व्यवसायलाई थप प्रचारप्रसार तथा प्रवर्द्धनका लागि जाउ है पाेखरा कार्यक्रम अन्तर्गत पश्चिम नेपालका प्रमुख शहरहरूमा कार्यक्रम सुरु गरेको आयाेजकले बताएको छ। गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा सञ्चालन हुने […]

Continue Reading

जाजरकोटमा ट्र्याक्टर दुर्घटना, एकजनाको मृत्यु, एक गम्भीर घाइते

जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेका ​नलगाड नगरपालिका–७ बगराका १९ वर्षीय विनोद परियारको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारी मिसन अस्पतालमा मृत्यु भएको हो । शुक्रबार नलगाड नगरपालिका-७ खगेनकोटस्थित जाजरकोट-डोल्पा सडक खण्डमा सरिया लोड गरी दल्लीदेखि कायाखेत जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्र्याक्टर दुर्घटना भएको […]

Continue Reading

अब बयानमा होइन, विज्ञानमा आधारित अनुसन्धान : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले अब बयानमा आधारित नभई विज्ञानमा आधारित अनुसन्धान शुरु गर्नुपर्नेमा जोड दिएका छन्। अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलन समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विज्ञानमा आधारित अनुसन्धान अघि बढाउँदा त्यसको उपयोग सही ढंगले गर्नुपर्ने बताए। उनले मुद्दामा पनि नयाँनयाँ चुनौती देखिरहेको उल्लेख गर्दै तदनुसार नै अघि […]

Continue Reading

भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँ : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए/नभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने बताएका छन्। माओवादी केन्द्र दोलखा-काठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग दुईबुँदे सम्झौता भएपछि संसद् खुलेको बताए। उनले त्यसबारेमा विभिन्न प्रतिक्रिया […]

Continue Reading

विरोधकै बीच चलेको प्रतिनिधिसभा आइतवारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक आइतवार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ। रास्वपा र राप्रपाको विरोधकै बीच आज प्रतिनिधिसभा चलेको थियो। आजको बैठकमा सभामुख देवराज घिमिरेले असार १ गते आइतवार विहान ११ बजेसम्मका लागि प्रतिनिधिसभा स्थगित गरिएको जानकारी गराए। सत्ताको नेतृत्व गर्ने दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रबीच सदन खुलाउन २ बुँदे सहमति […]

Continue Reading

प्रधानमन्त्री ओलीको भ्रष्टाचारविरोधी भनाइ व्यवहारमा देखिएन : डा शेखर

नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरुद्धको आफ्नो अभिव्यक्तिलाई व्यवहारमा लागू गर्न नसकेका टिप्पणी गरेका छन्। शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्रीको ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने भनाइ व्यवहारतः लागू हुन नसकेको टिप्पणी गरे। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति पनि प्रश्न उठाउँदै आयोगले एउटै मुद्दामा केहीलाई […]

Continue Reading

आज पनि स्थगित भयो प्रतिनिधिसभा

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ। विपक्षी दलहरूले अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्। उनका अनुसार अब अर्को बैठक भोलि (शुक्रवार) दिउँसो १ बजे बस्नेछ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेका छन्।

Continue Reading

काेशीबाट अघि बढेकाे मनसुन गण्डकीसम्म फैलियाे

देशको पूर्वी भूभागमा आएर झन्डै दुई हप्ता रोकिएको मनसुन पश्चिमतर्फ अघि बढेको छ । जेठ १५ गते राति नै कोशी प्रदेशमा आइपुगेको मनसुन केही दिन वर्षा गराएपछि शिथिल बनेको थियो । एक हप्ताभन्दा लामो समय शिथिल बनेको र झन्डै दुई हप्ता रोकिएको मनसुन हिजो बेलुकादेखि अघि बढेको हो । आज मनसुन कोशीको सबै भूभागमा विस्तार […]

Continue Reading

स्वरोजगारमूलक शिक्षाका लागि आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयसभाको ९९औँ बैठकमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले रोजगारी सृजना र स्वरोजगार हुने जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिए। यसका लागि काठमाडौँ विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको उनको भनाइ छ। उनले स्वास्थ्य, […]

Continue Reading

सरकार लचक र जिम्मेवार नभएसम्म संसद् चल्न सक्दैन : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा सरकार अपेक्षित रूपमा लचक नभएको टिप्पणी गरेका छन्। बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमहासचिव पुनले यस्तो टिप्पणी गरेका हुन्। भिजिट भिसा प्रकरणको सम्बन्धमा सरकार नरम हुनुको सट्टा झन गरम हुँदै गएको उल्लेख गर्दै जिम्मेवार बन्नुपर्ने बताए। उनले भिजिट भिसा प्रकरणलाई प्रतिपक्षको विषय नभई आम […]

Continue Reading