अहिले लोकतन्त्र र गणतन्त्रको युग हो : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले अहिले लोकतन्त्र र गणतन्त्रको युग भएको बताएका छन्। आइतवार शीतलनिवासमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आजको युगमा सरकारले सबै नेपालीलाई समान रूपमा न्याय दिनुपर्ने बताए। उनले राज्यका स्रोत तथा साधनमा सबैलाई पहुँच दिनुपर्ने बताए। रामायणले नेपालमा पठन संस्कृतिसमेत निर्माण गरेको भन्दै […]

Continue Reading

कर्णालीमा ११ अर्ब बजेट फ्रिज, खर्च ६५ प्रतिशतमै सीमित

कर्णाली प्रदेश सरकार चालु आर्थिक वर्षमा पनि बजेट कार्यान्वयनमा असफल देखिएको छ । ८० प्रतिशत खर्च गर्ने लक्ष्य लिएको सरकारले आर्थिक वर्षको अन्त्यसम्म जम्मा ६४.८६ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । लेखा नियन्त्रक रत्नप्रसाद सुवेदीका अनुसार सरकारले जेठ मसान्तसम्म १२ अर्ब ८८ करोड रुपैयाँ खर्च गरेको थियो । असारको अन्तिम २५ दिनभित्र ७ […]

Continue Reading

अर्थतन्त्रमा सुधार भइसक्यो, प्रष्ट देखिन थाल्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा सुधार भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले गतवर्षको तुलनामा यसवर्ष एक खर्ब आठ अर्बले राजस्व बढेकाले अर्थतन्त्रमा प्रष्ट सुधार देखिएको बताए। प्रधानमन्त्री ओलीले यही असार २६ गतेसम्म १० खर्ब ९७ अर्ब राजस्व सङ्कलन गरिएको जानकारी दिए। “अर्थतन्त्रमा प्रष्ट सुधार ! हामी सरकारमा आएको एक वर्षमा अर्थतन्त्रको आकार […]

Continue Reading

न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को आह्वानमा श्रमिक संघ संगठनहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्। बिहीवार काठमाडौँको रत्नपार्कमा श्रमिक संघ, संगठनहरूले न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। महासंघले श्रम कानूनको कार्यान्वयन गर्न पनि माग गरेको छ। साथै ३० हजार ४ सय ४३ रुपैयाँ पारिश्रमीक सुनिश्चित गर्न, त्रिपक्षीय सहमतिमा पारिश्रमिक निर्धारण गर्न, […]

Continue Reading

यस आ.व.मा कृषि विकास कार्यालय रुकुम पश्‍चिमको खर्च ७ करोड ९८ लाख ।

जिल्ला कृषि विकास कार्यालय रुकुम पश्‍चिमको चालु आर्थिक वर्षमा झण्डै ८ करोड बजेट खर्च भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा सात करोड अन्ठानब्वे लाख एघार हजार चार सय एकाउन्न रुपैया खर्च भएको कार्यालयले जनाएको छ ।   विनियोजित  कुल बजेट रु ९ करोड ७८ लाख  १ हजार भएकोमा चालु खर्च तर्फ ३ करोड ५८ लाख १४ […]

Continue Reading

प्रधानमन्त्रीसमक्ष त्रिविका उपकुलपतिको शपथ

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा. अर्यालले शपथ लिएका हुन्। कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए। कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा. अर्याललाई […]

Continue Reading

अनुमानका भरमा सरकारबारे टीकाटिप्पणी नगर्नूस् : गृहमन्त्री

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले अनुमान र कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेका छन्। संसद बैठकमा उनले पर्याप्त जानकारीबिना सरकारका बारेमा टीकाटिप्पणी गर्न नहुनेमा जोड दिए। उनले कुनै पनि विषयमा संसद् वा संसद् बाहिर प्रश्न उठाउँदै गर्दा त्यसबारे पर्याप्त जानकारी लिएर मात्रै उठान गर्न आग्रह गरे।

Continue Reading

चालु आ.वको बजेट निकासा गर्ने आज अन्तिम दिन ।

आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता सुशील अर्यालले […]

Continue Reading

सवारि दुर्घटनाको जोखिम न्युनिकरण गर्न ट्राफिक लाइट जडान ।

सवारि दुर्घटनाको जोखिम न्युनिकरण गर्न ट्राफिक लाइट जडान भएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतकाे वीरेन्द्र चोकमा वीरेन्द्रनगर नगरपालिकाले ट्राफिक लाइट जडान गरेकाे हाे । नगरपालिकाले राजधानी केन्द्रित बसाइँसराइका कारण बढ्दो सवारी चापलाई मध्यनजर गर्दै त्यसबाट हुने दुर्घटनाहरू न्युनिकरण गर्ने उदेश्यले बुधबारदेखि ट्राफिक लाइट सञ्चालनमा ल्याएको हो । महानगर बनाउने याेजना बनाईरहेकाे पालिकाले सडक सुरक्षा […]

Continue Reading

उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदनमा प्रस्तावित र खारेज हुने कार्यालयहरू

कर्णाली प्रदेश सरकारद्वारा गठित संगठन संरचना अध्ययन उच्च स्तरिय समितिले प्रदेश सरकारलाई बुझाएको सुझाव प्रतिवेदनमा प्रस्तावित र खारेज हुने कार्यालय

Continue Reading