सामाजिक परिवर्तनको क्षेत्रमा सबैले हातेमालो गरौँ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक परिवर्तनका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका छन्। शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरुप उपलब्धिहरू नयाँ संविधानमार्फत प्राप्त भएको बताए। उनले संविधानको प्रस्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्याय राखेर […]

Continue Reading

आत्मनिर्भर अर्थतन्त्रको विकास अपरिहार्य छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवाद उन्मुख अर्थतन्त्रका निम्ति दिगो तथा आत्मनिर्भर अर्थतन्त्रको विकास अपरिहार्य रहेको बताएका छन्। पार्टी निकट उद्योगी व्यवसायीहरूको अधिवेशनको शुभारम्भ गर्दै उनले मुलुकका निम्ति आवश्यक औद्योगिक उत्पादनले मात्र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिने बताए। समाजवादी नीति तथा कार्यक्रममार्फत आयात निर्यातमा सन्तुलन कायम गर्न उत्पादन बढाउनुपर्नेमा जोड […]

Continue Reading

अदालतमा रविको निवेदन : थुनामुक्त गरिदिनुस्, बिगो रकम तिर्न तयार छु

सहकारी ठगी प्रकरणमा मुद्दा चलाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बिगो रकम तिर्न तयार भएका छन्। सहकारीको रकम गोरखा मिडियामा लगेर दुरुपयोग गरेको घटनामा मुछिएका लामिछाने बिगो तिर्न तयार भएका हुन्। राज्यले राजनीतिक प्रतिशोध साँधेको भन्दै सिङ्गो पार्टी पङ्ति नै सरकारविरुद्ध लागिरहेका छन्। सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका निलम्बित सांसद […]

Continue Reading

प्रदेश सरकार कारण दशैा राष्ट्रिय खेलकुद प्रभावित हुदैन : मुख्यमन्त्री कँडेल ।

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश सरकारको कारणले दशौ राष्टिय खेलकुद प्रतियोगिता प्रभावित नहुने बताएका छन । राष्ट्रिय खेलकुदको सम्बन्धमा परामर्श गर्न आज सुर्खेत आईपुगेका युवा तथा खेलकुद मन्त्री तेजुसंग चौधरीसंगको छलफलमा अब कुनै वाहनामा नसर्ने गरि मिति तोक्न संघिय सरकारलाई उनले आग्रह गरेका हुन । मुख्यमन्त्री कँडेलले पटक पटक मिति तोक्ने तर […]

Continue Reading

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका उपमहासचिव फातिमाको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले आज शिष्टाचार भेट गरेकी छिन्। भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा फातिमाले प्रधानमन्त्री ओलीलाई भेट गरेकी हुन्। भेटमा सहभागी संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार […]

Continue Reading

सरकार कर बक्यौता उठाउन अभियान थाल्दै

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्य हासिल गर्न सरकार विशेष कार्ययोजनासहित कर बक्यौता असुलीको अभियानमा जुट्ने बताएका छन्। प्रतिनिधिसभामा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले राजस्व परिचालनमा तीव्रता ल्याउन र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) नियन्त्रण गर्न व्यापक नीति तथा कार्यक्रम अघि सारिएको जानकारी दिए। सांसद सूर्यप्रसाद गौतमले उठाएको प्रश्नको जवाफमा […]

Continue Reading

सार्वजनिक भयो कक्षा १२ को नतिजा, ६१.१७ प्रतिशत उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। परीक्षा बोर्डको सोमवार साँझ बसेको बैठकपछि कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो। बोर्डका अनुसार परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष ५२ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए। बोर्डको क्यालेन्डर अनुसार साउन १५ भित्र नतिजा सार्वजनि गर्नुपर्नेमा शिक्षक आन्दोलनका कारण केही ढिला भएको हो। गत ११ […]

Continue Reading

दुर्गा प्रसाईंलाई धराैटीमा रिहा गर्न उच्चको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश गरेको छ। काठमाडौँ अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसपछि प्रसाईं डिल्लीबजार कारागारमा चलान भएका थिए। जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालत गएका हुन्।

Continue Reading

गुट बनाएर नेतृत्वले ठूलो त्रुटि गर्‍यो : प्रदीप पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं काँग्रेस नेता प्रदीप पौडेलले गुट बनाएर दलको नेतृत्वले ठूलो त्रुटि गरेको बताएका छन्। शनिवार काठमाडौँमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीका नेतृत्व लिएपछि कुनै एउटा गुट खडा गरेर आफ्नो गुटलाई मात्रै माया गर्नु उचित नहुने बताए। उनले पार्टीको नेता भइसकेपछि सबै सदस्यलाई […]

Continue Reading

झलनाथ खनालले पार्टीविरुद्ध बोलेको हो भने राजीनामा दिनुपर्छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार निरन्तर सञ्चालन हुने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेकपा (एमाले) र नेपाली कांग्रेसको संसदमा बहुमत र सहमति कायम रहुन्जेलसम्म सरकार परिवर्तन हुन नसक्ने प्रष्ट पारे। पूर्वप्रधानमन्त्री नेपालले सम्मानित नेता झलनाथ खनालले पार्टीविरुद्ध बोलेको हो भने नैतिकताका आधारमा राजीनामा दिनुपर्ने […]

Continue Reading