नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथग्रहण
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन्। सोमबार दिउँसो राष्ट्रपतिको कार्यालयमा एक भव्य समारोहबीच उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्। शपथ समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष तथा अन्य विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय […]
Continue Reading