भोलिदेखि बजेट भुक्तानी नहुने

भोलिदेखि बजेट भुक्तानी र निकासा नहुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले भरे रातिदेखि चालु आर्थिक वर्षको भुक्तानी निकासा रोक्न सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई निर्देशन दिएको छ । प्रदेश, जिल्ला र पालिकाहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व […]

Continue Reading

थप १ सय २ जनामा संक्रमण पुष्टि : सक्रिय संक्रमितको संख्या ६ सय नाघ्याे

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय जना नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ सय २ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ६ सय ५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ६ सय १५ जनाको नमूना परीक्षण गर्दा १ सय २ जनामा संक्रमण देखिएको हो । थप […]

Continue Reading

श्रीलङ्का संकटः प्रधानमन्त्री रनिल विक्रमासिंघेद्वारा सर्वदलीय सरकारका लागि बाटो खुलाउन राजीनामा

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शनिबार उनको पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले सर्वदलीय सरकारको लागि मार्ग प्रशस्त गर्नको लागि राजीनामा दिएको बताएका छन् । ‘सबै नागरिकको सुरक्षा सहितको सरकारको निरन्तरता सुनिश्चित गर्न म आज आयोजित सर्वदलीय बैठकमा दिइएको उत्तम सिफारिसलाई स्वीकार गर्दछु । यसका लागि म प्रधानमन्त्री पदबाट राजीनामा दिनेछु,’ विक्रमासिङ्घेले ट्वीटरमा लेखेका छन् […]

Continue Reading

चारवटा निर्णयपछि बस्यो कर्णाली प्रदेश सभा बैठक

असार १२ गतेदेखि अवरुद्धहुँदै आएको कर्णाली प्रदेश सभाको बैठक बसेको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकले विभिन्न चार वटा निर्णय गरेपछि प्रदेश सभा बैठक बसेको हो । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले कर्णाली प्रदेश सभाको दशाैँ अधिवेशनको बैठकका कारबाही लगायतका विषयमा चारवटा निर्णय गरेको हो । जसमा मुख्यमन्त्री रोजगार कार्यक्रमको सम्बन्धनमा […]

Continue Reading

नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाबाट पारित

नागरिकता विधेयक संसदबाट फिर्ता लिने सरकारको प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ। आज बसेको संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नि प्रसाद सापकोटाले घोषणा गरे। तीन वर्षसम्म संसदबाट पास हुन नसकेको विधेयकले निकास दिन नसक्ने भएपछि सरकार फिर्ता लिन बाध्य भएको […]

Continue Reading

अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। शर्मामाथि राजीनामाको चौतर्फी दबाब बढेपछि आज संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन्। उनीमाथि बजेटबारे अनधिकृत व्यक्तिको प्रवेशमा करका दर हेरफेर गराएको विषय छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको छ। समितिले १० दिन भित्रमा सत्यतथ्य छानबिन गरी घटनाको यथार्थ बाहिर ल्याउनेछ। अर्थमन्त्री शर्माले […]

Continue Reading

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य बदली भइरहेको छ। प्रदेश नम्बर १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बुधबार बिहान आगामी तीन दिनको मौसम मौसम विश्लेषण गर्दै जारी गरेको पूर्वानुमान बुलेटिनमा आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदलीको […]

Continue Reading

अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : थापा

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ थापाले अर्थमन्त्री शर्माको सम्बन्धमा संसद भित्र र बाहिर प्रश्नहरु उठेकाले राजीनामा दिनुपर्ने बताए। अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने थापाको भनाइ छ। यस विषयमा छानविन नगर्ने हो भने गलत […]

Continue Reading

इन्धन खपत कम गर्न निगमकाे सुझाव : कोटा छुट्याएर मात्रै तेल, जोर–बिजोर लागू गराैँ

नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि सरकारलाई विभिन्न १० बुँदे प्रस्ताव पठाएको छ । निगमले तेलको खपत कम गर्नका लागि एक पटकमा मोटरसाइकललाई बढीमा पाँच लिटर र कार तथा जीपलाई २० लिटरसम्म तेल वितरण गर्ने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव पठाएको हो । त्यस्तै सरकारी तथा निजी गाडी जोर–बिजोर प्रणालीमा सञ्चालन […]

Continue Reading

जुन महिनामा नेपाल भित्रिए झन्डै ४७ हजार जना पर्यटक

अघिल्लो अङ्ग्रेजी महिना अर्थात् सन् २०२२ को जुन महिनामा नेपालमा झन्डै ४७ हजार जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा ४६ हजार नाै सय ५७ जना पर्यटक नेपाल आएका छन् । सबैभन्दा धेरै भारतबाट २३ हजार दुई सय ४८ जना पर्यटक आएका छन् । समग्रमा दक्षिण एसियाबाट २६ हजार ३० […]

Continue Reading