पार्टीको अनुशासनमा सबै बस्नुपर्छ, अब गठबन्धनविरुद्ध बोल्नेलाई कारबाही हुन्छ : देउवा ​

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पनि पाँच दलीय गठबन्धनविरुद्ध बोल्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्। पाँच दलीय गठबन्धनद्वारा जनकपुरको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘अहिले गठबन्धनको माहोल बनेको छ। गठबन्धन टुटाउनुपर्छ भनेर षड्यन्त्र भइरहेको छ। म झन् गठबन्धनमा बाटै प्रधानमन्त्री भएको मान्छे हुँ। पार्टीको अनुशासनमा सबै बस्नुपर्छ। गठबन्धनको विरोधमा बोल्नेलाई समेत […]

Continue Reading

चुनाव प्रचारका क्रममा अरु दलको झण्डा प्रयोग नगर्न आयोगको निर्देशन

निर्वाचन आयोगले सम्बन्धित दल तथा दलका उम्मेदवार बाहेक अन्य उम्मेदवारहरुले अरु दलको झण्डा प्रयोग गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गठबन्धन गरेर चुनावमा गएका दल तथा केही स्वतन्त्र उम्मेदवारले समेत अन्य दलको झण्डा प्रयोग गरेका दृष्य विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत देखिएको भन्दै आयोगले उम्मेदवारसँग सम्बन्धित दलका झण्डा मात्रै प्रयोग गर्न निर्देशन […]

Continue Reading

गठबन्धनलाई ओलीको कटाक्ष : वडामा एक्लै चुनाव लड्न नसक्नेले देश कसरी चलाउँछन्?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनप्रति लक्षित गर्दै वडा तहमा समेत एक्लै चुनाव लड्न नसक्नेले देश चलाउन नसक्ने बताएका छन्। इटहरीमा आयोजित चुनावी सभालाई शनिबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘गठबन्धनको कता जाने? के गर्ने? भन्ने गन्तब्य छैन। सरकार बनाउने, बाँडीचुँडी खाने र नातागोता पार लाउने मात्रै हो’, उनले भने, ‘वडामा पनि एक्लै […]

Continue Reading

गठबन्धन राष्ट्रको आवश्यकता हो, बिना शंका जिताउनुस् : देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनभित्र कसैले शंका नगरी गठबन्धनका उम्मेदवार जिताउन आग्रह गरेका छन्। पाँच दलीय गठबन्धनले रूपन्देहीको बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘गठबन्धन ओलीजीको ठूलो अत्याचार भएपछि बनेकाे हाे। उहाँकाे कसैले विरोध गर्‍याे भने पार्टीमा बस्नै नदिने अत्याचारले अहिलेकाे परिस्थिति बनेकाे छ। त्यसलै गठबन्धनका दलभित्र […]

Continue Reading

जिम्बावे ‘ए’ माथि नेपालको सहज जित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा सहज जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाउँदै ८९ रन बनायो । नेपालका लागि […]

Continue Reading

उम्मेदवारविरुद्ध परेको उजुरीमाथि आज र भोलि छानबिन

स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेको उजुरीमाथि बुधबार छानबिन हुँदैछ। आइतबार र सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका उजुरीमाथि निर्वाचन आयोगले छानबिन गर्न लागेको हो। बुधबार र बिहीबार छानबिन गर्ने आयोगको कार्यतालिका छ। छानबिन सकेपछि बिहीबार उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ। आयोगको पछिल्लो विवरण अनुसार स्थानीय तह निर्वाचनका लागि […]

Continue Reading

म्याग्दीमा भएन गठबन्धन, दलहरु एक्लै चुनावमाः कहाँ कस्को उम्मेदवारी?

म्याग्दीका ५ पालिकामा दलहरु एक्लाएक्लै चुनावमा होमिएका छन्। बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सत्तारुढ दलहरुबीच धवलागिरी गाउँपालिकामा भने चुनावी तालमेल भएको छ । अन्य पालिकामा भागवण्डामा सहमति नभएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका छन् । सोमबार सहमतिका लागि अन्तिम कसरत भएपनि सफल हुन सकेन। बेनी नगरपालिकाको मेयर […]

Continue Reading

म्याग्दीको सबै पालिकामा उम्मेदवारी दर्ता

म्याग्दी । आउँदो ३० गते हुन गइरहेको पालिका चुनावका लागि म्याग्दीको छ वटै पालिकामा उम्मेदवारी दर्ता भएको छ । जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल र स्वतन्त्रका उम्मेदवारहरुले हिजो सोमवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । एक मात्र नगरपालिका रहेको म्याग्दी जिल्लाको बेनी नगरपालिकाको प्रमुखमा विभिन्न दलहरु र स्वतन्त्र गरी ८ जना […]

Continue Reading

स्थानीय निर्वाचनमा १ लाख ३६ हजार २ सयभन्दा बढीको उम्मेदवारी

स्थानीय तह निर्वाचनका लागि १ लाख ३६ हजार २ सय ६९ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले आज विहान सार्वजनिक गरेको विवरण अनुसार १ लाख ३६ हजार बढीको आवेदन परेको हो। जसअनुसार महानगर पालिकाका प्रमुखमा ३ हजार २ सय ६१ जनाले आवेदन दिएका छन्। यस्तै ३ हजार २ सय ५४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका […]

Continue Reading

अवैध लागुऔषध सहित २ जना पक्राउ

स्याङ्जा, गल्याङ नगरपालिका १ राम्दीबाट नियन्त्रित लागुऔषध फेनारगन २२ एम्पुल, नुर्फिन २१ एम्पुल डाईजेपाम २१ एम्पुल र २ थान सिरिञ्ज सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका १२ बस्ने २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका १३ बस्ने १९ वर्षीय बिमल थापा रहेका छन्। बुटवलबाट पोखरातर्फ आउँदै गरेको […]

Continue Reading