एमाले संसदीय दलको आकस्मिक बैठक

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले ससंदीय दलको बैठक आह्वान गरेको छ । संसद् अधिवेशनको अन्त्य भएको भोलिपल्ट एमालेले संसदीय दलको बैठक बोलाएको हो । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । दलको बैठक बुधबार दिउँसो ३ बजे नयाँबानेश्वरमा बस्दैछ ।

Continue Reading

नेपालगन्जमा हात्तीपाइले औषधि सेवन गर्नेको संख्या ३६ हजार

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा हालसम्म ३६ हजार बढीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । फागुन २८ गतेदेखि हिँजो चैत्र १ गतेसम्म उपमहानगरपालिका भित्र ३६ हजार ६४६ जनाले औषधी सेवन गरेको तथ्यांकमा उल्लेख छ । अभियानको पहिलो दिन उपमहानगरपालिका भित्र ७ हजार १०० जनाले औषधी खाएका थिए । त्यस्तै २९ फागुनमा ९ हजार २३९ […]

Continue Reading

बिरामीको पेटबाट निकालियो ‘बक्कल’ र सिक्री

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बिरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालिएको छ । भोजपुरको भोजपुर नगरपालिका-१२, टक्सारका २१ वर्षीय युवकको पेटबाट कम्मरमा बाँध्ने पेटीको बक्कल र घाँटीमा लगाउने फलामको सिक्री निकालिएको हो । पारिवारिक स्रोतका अनुसार ती युवकले आत्महत्या प्रयास गर्ने क्रममा आफैँले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका […]

Continue Reading

पाँच किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौँ – काठमाडौँको सिफलबाट साढे पाँच किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलाम नगपालिका–२ घर भई काठमाडौं सिफल पनेकु मार्ग डेरा गरी बस्दै आएकी ३९ वर्षीया सपना तामाङ र झापा झापा गौरादह नगरपालिका–१ घर भई काठमाडौं गैरीघाट बस्दै आएका ३१ वर्षीय विरेन कपाली छन् । सपना तामाङले लागुऔषध गाँजा भण्डारण, ओसार–पसार तथा […]

Continue Reading

पल शाहलाई नवलपुरबाट तनहुँ पुर्‍याइयो

काठमाडौं– एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई फेरि तनहुँ पुर्‍याइएको छ।  तनहुँ प्रहरीको हिरासतमा रहेका शाहलाई बयानका लागि भन्दै फागुन २४ गते नवलपुर पुर्‍याइएको थियो।  बलात्कार आरोपमा तनुहँ प्रहरीमा किटानी जोहरी परेपछि फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। तनुहँमा बलात्कार कसूरको किटानी जाहेरी दर्ता गरेको चार दिनपछि शाह आफैं प्रहरीमा […]

Continue Reading

क्यान्सर अस्पताल खजुरामा हाईमास्ट लाइट लगाइने

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अस्पताल बिकास समितिले अस्पताल हातामा हाईमास्ट लाइट लगाउने निर्णय गरेको छ । मंगलबार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितिको बैठकले अस्पताल हातामा हाईमास्ट लाइट निर्माण गर्ने निर्णय गरेको हो । नव नियुक्त अस्पताल बिकास समितिले पहिलो बैठकमै खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा निशुल्क […]

Continue Reading

माओवादीलाई गाली गर्नेमाथि दीपकको आक्रोश

गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’ले चर्चा पाइरहँदा यसको बिषयवस्तुलाई लिएर मानिसहरु फरक फरक कित्तामा पनि उभिएका छन् । माओवादी केन्द्रको विचारसँग सहमत नहुने अधिकांश मानिसहरुले यो गीत सार्वजनिक भएपछि माओवादीलाई गाली गरिरहेका छन् । तर, माओवादी केन्द्र निकट भातृ संगठनदेखि कार्यकर्ताले पनि गीतकै आलोचना गरिरहेका छन् । तर, कलाकार दीपकराज गिरीले भने यो गीतलाई […]

Continue Reading

कम्युनिष्ट एकता भनेर गीत गाउनु बेकारको तमासा हो : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकता भनेर गीत गाउनु बेकारको तमाशा भएको बताएका छन्। अहिले कांग्रेस कम्युनिष्ट भन्दा ‘परामादेशी’ र ‘जनादेश चाहने’ दुई शक्ति मात्रै रहेको तर्क गरेका छन्।  उनले कम्युनिष्ट पार्टी फोडेर दक्षिणपन्थी सरकार बनाउने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई कम्युनिष्ट भन्न नहुने तर्क गरेका हुन्। उनले भने, ‘कम्युनिष्ट सरकारलाई […]

Continue Reading

चिनियाँ प्राविधिक टोली नफर्किएपछि पेट्रोलियम अन्वेषणको काम अलपत्र

काठमाडौँ — दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण काम सक्ने गरी चिनियाँ टोली नेपाल आउन ढिलाइ भएको छ । कोरोना महामहारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका छैनन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटा अब निर्धारित कार्यतालिका संशोधन हुने बताउँछन् । ‘आगामी अप्रिलसम्म चिनियाँ प्राविधिक अन्वेषणको काम […]

Continue Reading

सुन तोलामा १८ सयले घट्यो

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १८ सयले घटेर तोलाको एक लाख ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख २ हजार ३ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाखमा कारोबार भएको महासंघले जनाएको छ […]

Continue Reading